रूसमाथि अमेरिकी नाकाबन्दी हुँदा नेपाली सेनाले हेलिकप्टर किन्न सकेन

काठमाडौं : नेपाली सेनाले दुई थान एमआई १७ हेलिकप्टर खरिदका लागि ग्लोबल टेन्डर गर्ने भएको छ। दुई वर्षअघि नै सरकारले रूसबाट जीटुजी (सरकार-सरकार स्तरमा) कार्यक्रमअन्तर्गत दुई हेलिकप्टर खरिद गर्न स्वीकृति दिएको थियो। अमेरिकाले रूसमाथि लगाएको आर्थिक नाकाबन्दीका कारण नेपाली सेनालाई त्यस बेला हेलिकप्टर भित्याउन सकस परेको थियो। रूसबाट तत्काल हेलिकप्टर ल्याउन नसकिएपछि सेनाले अहिले ग्लोबल … Continue reading रूसमाथि अमेरिकी नाकाबन्दी हुँदा नेपाली सेनाले हेलिकप्टर किन्न सकेन